खयर लेकमा चट्याङले ६१ भेडा,बाख्रा मरे

विकल्प न्युज बेनी ,साउन ३२ गते । खयरलेकमा चट्याङका कारण ६१ भेडा ,बाख्रा मरेका छन् । शुक्रबार राति करिब साढे ११ बजेको समयमा परेको चट्याङका कारण म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ पाउद्धार, खयर लेक स्थित भेडी गोठमा रहेका भेडा ,सार र बाख्रा गरी ६१ वटा मरेको भेडा पालक कृषक तथा कालिगण्डकी करिडोर भेडा बाख्रा पालन मुल … Continue reading खयर लेकमा चट्याङले ६१ भेडा,बाख्रा मरे